Opening Hours: Sunday to Friday - 7 Am to 5 Pm
नमस्ते !
Adobe Illustrator एक शक्तिशाली भेक्टर-आधारित सफ्टवेयर हो, जसको प्रयोगले जतिसुकै ठूलो साइजमा प्रिन्ट गर्दा पनि नफुट्ने (High Quality) डिजाइनहरू बनाउन सकिन्छ। यस कोर्समा विद्यार्थीहरूले शून्यबाट लोगो निर्माण, आइकन डिजाइन, र डिजिटल चित्रकला (Illustration) सिक्नेछन्।
तपाईँको क्रियटिभिटीलाई 'भेक्टर' मा बदल्नुहोस्! 🖋️🎨
Microsoft Silverlight Institute मा Adobe Illustrator को विशेष कक्षाहरू सुरु भए! यदि तपाईँ लोगो डिजाइनर वा इलस्ट्रेटर बन्न चाहनुहुन्छ भने यो कोर्स तपाईँकै लागि हो।
🚀 हाम्रो विशेषताहरू:
✨ लोगो र ब्रान्डिङ मास्टर क्लास
✨ इन्फोग्राफिक्स र आइकन डिजाइन
✨ प्रिन्ट मिडियाका लागि पर्फेक्ट डिजाइन
✨ प्रोजेक्टमा आधारित प्रयोगात्मक सिकाई
📍 स्थान: लगनखेल, ललितपुर
डिजिटल डिजाइनको दुनियाँमा आफ्नो पहिचान बनाउनुहोस्!
Combo Offer: यदि कसैले फोटोसप र इलुस्ट्रेटर दुवै सिक्छ भने विशेष छुट (Discount) को व्यवस्था
Vector vs Raster: भेक्टर र रास्टर बिचको भिन्नता बुझ्ने। Artboard Management: विभिन्न साइजका आर्टबोर्डहरू सेटअप गर्ने। Pen Tool Mastery: इलुस्ट्रेटरको सबैभन्दा महत्त्वपूर्ण 'पेन टुल' चलाउन सिक्ने।
Shape Builder: साधारण आकृतिहरू जोडेर जटिल लोगो बनाउने। Typography: फन्टहरूलाई 'Outline' गरेर नयाँ स्टाइल दिने। Color & Gradients: मेस टुल (Mesh Tool) र एड्भान्स कलर प्यालेटको प्रयोग।
Logo Design: प्रोफेसनल र युनिक लोगो निर्माण। Stationery Design: भिजिटिङ कार्ड, लेटरहेड, र खाम (Envelope) डिजाइन। Infographics: डाटा र सूचनालाई चित्र मार्फत प्रस्तुत गर्ने तरिका।
Character Design: कार्टुन वा मस्कट क्यारेक्टर बनाउने। Trace Image: फोटोलाई भेक्टर आर्टमा बदल्ने (Image Trace)।
No reviews yet. Be the first to leave a comment!