Opening Hours: Sunday to Friday - 7 Am to 5 Pm
ग्राफिक डिजाइन कोर्सले विद्यार्थीहरूलाई भिजुअल कम्युनिकेसनको माध्यमबाट विचार र सन्देशहरू प्रस्तुत गर्न सिकाउँछ। यो कोर्स पूरा गरेपछि विद्यार्थीहरूले लोगो, विज्ञापन, ब्रान्डिङ, र सोसल मिडिया कन्टेन्ट व्यावसायिक रूपमा तयार पार्न सक्नेछन्।
Microsoft Silverlight Institute मा Graphic Design Diploma को नयाँ सत्र सुरु भयो! 🖌️✨
🔥 हाम्रो कोर्समा के-के छ?
✅ Adobe Photoshop (फोटो म्यानिपुलेसन र रिटचिङ)
✅ Adobe Illustrator (लोगो र भेक्टर आर्ट)
✅ ब्रान्डिङ र व्यावसायिक डिजाइनका सिद्धान्तहरू
✅ १००% प्रयोगात्मक र प्रोजेक्टमा आधारित कक्षाहरू
🎯 किन हामी?
📍 स्थान: लगनखेल बसपार्क नजिक, ललितपुर
This course is designed to transform creative thinkers into professional visual storytellers. You will master the fundamental principles of design and gain hands-on experience with industry-standard software to create everything from brand identities to high-end digital marketing assets.
Color Theory: रङहरूको मनोविज्ञान र संयोजन (Color Schemes)। Typography: फन्टहरूको छनोट र सही प्रयोग। Layout & Composition: डिजाइनमा सन्तुलन (Balance) र स्पेसको प्रयोग।
Photo Editing: फोटो सुधार गर्ने र रिटचिङ गर्ने। Digital Manipulation: विभिन्न फोटोहरू जोडेर नयाँ कला बनाउने। Social Media Design: फेसबुक र इन्स्टाग्रामका लागि पोस्ट र कभर डिजाइन।
Logo Design: ब्रान्डका लागि युनिक र स्केलेबल लोगो निर्माण। Icon & Illustration: आइकन र डिजिटल क्यारेक्टर डिजाइन। Print Design: भिजिटिङ कार्ड, फ्लेक्स, र ब्रोसर डिजाइन।
Rapid Design-Quick social media assets and UI prototyping.
Brand Identity: एउटा कम्पनीको पूर्ण ब्रान्डिङ (Logo, Letterhead, Business Card)। Ad Campaigns: पत्रपत्रिका र अनलाइनका लागि विज्ञापन डिजाइन। Portfolio Building: विद्यार्थीको आफ्नै कामको सँगालो (Portfolio) तयार पार्ने।
No reviews yet. Be the first to leave a comment!